टिकापुरबाट लागुऔषधसहित ३ जना पक्राउ
शुक्रबार, २६ असार २०७७, २२ : ३१
कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नं १ बाट लागुऔषध र ६ लाखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसूदन न्यौपानेले पक्राउ परेका दुई जनाका साथबाट ३ दशमलव ७ मिलिग्राम ब्राउन सुगर, नगद र एउटा डिजिटल तराजु बरामद गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु