शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा एकसहित गण्डकीमा ३ संक्रमित थपिए

आइतबार, ११ साउन २०७७, १८ : ३१
आइतबार, ११ साउन २०७७

पोखरा । पोखरा महानगरपालिकामा एक सहित गण्डकीमा ३ कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १३७५ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकामा एक पुरुष र नवलपुरमा एक पुरुष र एक महिला गरि २ जना संक्रमित थपिएका छन् ।

कुल संक्रमितमध्ये १११४ जनाले कोरोना जितेर घर फर्केका छन् । कोरोना संक्रमणबाट प्रदेशमा ४ जनाको ज्यान गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप