बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विनिमय दर : डलर एक सय ४ रुपैयाँ

शुक्रबार, ०६ असोज २०७४, १३ : २६
शुक्रबार, ०६ असोज २०७४

काठमाडौं–नपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर एक सय ३ रुपैयाँ ४० पैसा र विक्रिदर एक सय ४ रुपैयाँ पुगेको छ । लामो समयपछि डलरको भाउ उकालो लागेको हो । (यस्तो छ विनिमय दर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप