ad
केन्द्रीय संस्करण

प्रविन र रंगिलाको ‘थोरै खुशी’ सार्वजनिक

person explore access_timeमाघ १२, २०७७ chat_bubble_outline0

काठमाडाैं । गायक प्रविन वेडवाल र गायिका रंगिला बटालाको स्वरमा रहेको गीत ‘थोरै खुशी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
जीवन दर्शनको समेटिएको गीतमा शब्द गोपाल लोहार र संगीत संयोजन विशम आचार्यको रहेको छ ।

भिडियोमा जीवन भोगाईको यथार्थ प्रस्तुत गरिएछ । जसमा कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धि निरौलाको अभिनय देख्न सकिन्छ ।
श्याम तामाङको छायाँकन, विकाश दाहालको सम्पादन रहेको भिडियो काजी लिम्बु र श्याम लामाले मिलेर निर्देशन गरेका हुन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.