केन्द्रीय संस्करण

व्यवसायीलाई नाम दर्ता अभिलेख अध्यावधिक गराउन फार्मेसी परिषद्को अनुरोध

person explore access_timeफागुन ७, २०७७ chat_bubble_outline0

 

काठमाडौं— फार्मेसी व्यवसायीहरूलाई नाम दर्ता अभिलेख अध्यावधिक विवरण उपलब्ध गराउन नेपाल फार्मेसी परिषद्ले आह्वान गरेको छ । परिषद्ले आगामी तीन महिनाभित्र अध्यावधिक विवरण उपलब्ध गराउन आग्रह हो ।

नेपाल फार्मेसी परिषद् नियमावली २०५९ परिच्छेद–७ नियम ७.३ को प्रयोजनको लागि परिषद्मा दर्ता भएका फार्मेसी व्यवसायीहरूले नियम ७.४ को व्यवस्था बमोजिम अध्यावधिक विवरण उपलब्ध गराउन भनि शुक्रबार जारी सूचनामा उल्लेख गरिएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.