रोल्पामा पनि विपुल पोख्रेल अगाडि
बुधबार, २५ चैत २०७७, २२ : ५७
काठमाडौं । नेपाल पत्रकार महासंघ रोल्पामा केन्द्रीय पदाधिकारीहरको मतगणना सकिएको छ ।
मतपरिणामअनुसार विपुल पोख्रेलले ४६ मत प्राप्त गरेका छन् भने निर्मला शर्माले २८ म त प्राप्त गरेकी छन् ।
कुल ७८ मतदाता रहेको रोल्पा शाखामा ७५ मत खसेको थियो ।