‘भैरै’ सँग जुध्ने भयो ‘बेबी आ लभ यु’
सोमबार, ०३ वैशाख २०७५, ११ : ५८
काठमाडौं –चलचित्र ‘बेवीआइ लभ यू’ को रिलिज डेट तय गरिएको छ । चलचित्र १८ गते रिलिज गर्नेगरी मिति तय गरिएको हो । यो सँगै चलचित्र अब दयाहाङ राईको ‘भैरे’ सँग जुध्ने छ ।
शिव न्यौपानेको प्रस्तुती रहेको ‘बेवीआइ लभ यु’मा सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, कलाकार निर्मल शर्मा लगायतको मुख्य भुमिका रहेको छ ।
चलचित्रको कथा र संगीत मानव नायक खड्गीले तयार पारेका हुन् । सृजना परियार र दुर्गा पाण्डे सह–निर्माता रहेको चलचित्रले युवा दर्शकलाई हलमा आकर्षण गर्ने निर्माता शिव न्यौपाने बताउँछन् । चलचित्रको छायाँकन मुस्ताङ, पोखरा र राजधानीमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु