शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेशनल पावर न्युज एजुकेशन अवार्ड–२०१७’ हुने

आइतबार, २५ असार २०७४, १७ : ४८
आइतबार, २५ असार २०७४

काठमाडौं – मिडिया एण्ड इन्टरटेनमेन्ट प्रालिले २४ भदौमा ‘नेशनल पावर न्युज एजुकेशन अवार्ड –२०१७’ आयोजना गर्ने भएको छ । 

राजधानीमा सम्मेलन गरेर आयोजकले अवार्डको बिभिन्न पक्षबारे जानकारी गराएको छ । 

कार्यक्रममा अवार्ड आयोजक संस्थामा अध्यक्ष माधवराज खरेलले शिक्षा तथा खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पर्ुर्याएका शैक्षिक संस्थाहरुलाई हौसला प्रदान गर्न अवार्ड गर्न लागिएको जानकारी दिए ।

आयोजकका अनुसार अवार्डमा ५ सय बढि स्कुल तथा कलेजहरुले भाग लिनेछन् । अवार्डमा सहभागी हुनेका लागि आवेदन समेत खुल्ला गरिएको छ । 

अवार्डका विधाहरु यसप्रकार छन् :
१     वेष्ट स्कुल अफ द ईयर – २०१७
२.    वेष्ट कलेज अफ द ईयर – २०१७
३.    वेष्ट स्टुडेन्ट अफ द ईयर – २०१७ (कलेज)
४    वेष्ट स्टुडेन्ट अफ द ईयर – २०१७ (स्कुल)
५.    वेष्ट रिजल्ट अफ द ईयर – २०१७ (कलेज)
६.    वेष्ट रिजल्ट अफ द ईयर – २०१७ (स्कुल)
७.    वेष्ट प्रिन्सीपल अफ द ईयर – २०१७ (कलेज)
८.    वेष्ट प्रिन्सीपल अफ द ईयर – २०१७ (स्कुल)
९.     वेष्ट मेनेजमेन्ट अफ द ईयर – २०१७ (कलेज)
१०.    वेष्ट मेनेजमेन्ट अफ द ईयर – २०१७ (स्कुल)
११.     वेष्ट स्पोर्ट अफ द ईयर – २०१७ (कलेज)
१२.     वेष्ट स्पोर्ट अफ द ईयर – २०१७ (स्कुल)
१३.     जुरी अवार्ड (स्कुल/कलेज)
१४.    पब्लिक च्वाईस अवार्ड (स्कुल/कलेज) 
१५.     ईन्करेजमण्ट अवार्ड (स्कुल/कलेज) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप