शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य बढ्यो

आइतबार, ०६ जेठ २०७५, ११ : ५७
आइतबार, ०६ जेठ २०७५

काठमाडौं–आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।  आज छापावाला सुन तोलामा ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ४०० रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

 चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।  अघिल्लो कारोबार ७ सय ६५ रुपैयाँ थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप