इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
शनिबार, १५ वैशाख २०८१, ०६ : ३०
गाजा । दक्षिण गाजामा इजरायली हवाई आक्रमणमा मारिएकी एक महिलाको गर्भबाट सिजेरियन अपरेसनबाट निकालिएकी एक बालिकाको पनि मृत्यु भएको छ ।
आइतबार रफाहस्थित एक अस्पतालमा सबरीन–सकानी नामकी बालिकालाई आफ्नी मृत आमाको गर्भबाट सिजेरियन शल्यक्रिया गरेर निकालिएको थियो । तर बालिकालाई बचाउन सकिएन ।
डाक्टरहरूले बच्चालाई बचाउन सक्दो प्रयास गरेका थिए । बालिकाको फोक्सोमा हावा पुर्याउन हातले सञ्चालित पम्प प्रयोग गरिएको थियो। तर बिहीबार उनको मृत्यु भयो ।
गत हप्ता रफाहमा इजरायली आक्रमणमा १६ बालबालिकाको मृत्यु भएको थियो । उनीहरू सबैको एक आवासीय कम्प्लेक्समा भएको बम विस्फोटमा मृत्यु भएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण