शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गजलः विश्वकप

शनिबार, ०२ असार २०७५, ०९ : ०२
शनिबार, ०२ असार २०७५

- ध्रुव गजुरेल  

महाकुम्भ मेलाहुनगएको छ विश्वकप
विश्वभर साझाहुनगएको छ विश्वकप

पहिलो दिनको ओपनिङलाई हेरेर पनि
अन्यदिननछोडँुहुनगएको छ विश्वकप

जित्ने एउटामात्रहुन्छ,बाजीमार्नेहरू धेरै
सबैलाई आनन्दहुनगएको छ विश्वकप

राति नसुतीबिहानगाडीहरूचलाउँदामा
परिवारटुहुरो पार्न गएको छ विश्वकप

परीक्षाहुनेहरूले पनिपढ्न छोडेकाछन्
सबै लगानीहावाहुनगएको छ विश्वकप

आफ्ना सबै कामबिगारेर मानिसमा
छोड्नै नहुने खेल हुनगएको छ विश्वकप

संसारभर सबैले जित्ने एउटै महान खेल
सबैको साझाहुनगएको छ विश्वकप ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप