शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नम्रताको स्वभाव मन पराउने दीपक

मङ्गलबार, ०५ असार २०७५, १६ : ५८
मङ्गलबार, ०५ असार २०७५

काठमाडौं– गायक दीपक बराईलीले ‘साह्रै राम्रो स्वभाव’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । मधु साश्रीको शब्द र प्रविन बराईको संगीत रहेको गीत दर्शकले मन पराउने गायक दीपकले आस गरेका छन् । 
गीतको भिडियो पनि बनाइएको छ ।

भिडियोमा गायक दीपकसँगै नायिका नम्रता सापकोटाको अभिनय छ । भिडियोमा दीपकले नम्रताको स्वभाव राम्रो लागेको बताएका छन् । गीतको भिडियो फराज अर्पले छायांकन, निर्देशक तथा सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप