आनन्द कार्कीको नयाँ गीत ‘तिमीसम्म’
बुधबार, ०६ असार २०७५, १२ : ४७
काठमाडौँ – चर्चित गायक आनन्द कार्कीको ‘तिमीसम्म’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीत भिडियो सहित सार्वजनिक गरिएको हो । शिखर सन्तोषको संगीत रहेको गीतमा प्रकाशबाबु थापाको शब्द रहेको छ ।
भिडियोमा अभिलाषा शर्मा र रमेश प्याथाको अभिनय देख्न सकिन्छ । डान्सिङ बिटमा तयार गरिएको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् भने छायांकनमा ज्ञानेन्द्र शर्मा र सम्पादकमा मिलन लम्साल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास