शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटवल मेला” अफर सम्पन्न

सोमबार, ३२ असार २०७५, १९ : ०६
सोमबार, ३२ असार २०७५

काठमाडौं – हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटवल मेला” अफर सम्पन्न भएको छ ।

जून १४ देखि संचालन भएको हिमस्टार फुटवल मेला अभियान १५ जूलाईमा आधिकारीक रुपमा सम्पन्न भएको हो ।

यस अफर अन्र्तगत हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिद गर्ने ग्राहकले विशेष अफर प्राप्त गरेका थिए ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत निकै धेरै प्रतिक्रिया आएको र धेरै ग्राहहरु यो योजनासँग जोडिएका थिए ।

यो योजनाको सफलतासँगै कम्पनीले निकट भविष्यमा आफ्ना अमूल्य ग्राहक केन्द्रित योजनाहरु ल्याउने बताएको छ । 

हिमस्टार ब्रान्ड हिम इलेक्ट्रोनिक्स अन्र्तगतको गोल्छा कम्पनिको  भगिनी संस्था हो ।

बिगत २० बर्षदेखि हिम इलेक्ट्रोनिक्सले बिभिन्न बिद्युतीय सामान उत्पादन गर्दै आफ्ना उपभोक्तामा बिक्री वितरण गर्दै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप