दशैं अफरः होटल अन्नपूर्णमा १५ सयमै चाँदीको थालमा भात
बुधबार, ३१ असोज २०७५, १० : ४९
हिन्दुहरुको महान चाड बडादशैंको अवसरमा मुलुकको अग्रणी पाँच तारे होटल डेल अन्नपूर्णले थाली सेटमा अफर दिएको छ ।
चाँदीको थालमा नेपाली स्वादका विभिन्न परिकार १५ सयमै उपलब्ध गराइएको होटलका एक्जेक्युटिभ सुस सेफ सन्तोष सुवेदी केसीले जानकारी दिए ।
सेफ सुवेदीले दशैंको अफर स्वरुप खसी र कुखुराका विभिन्न परिकारसमेत थाली सेटमा उपलब्ध हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप