शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मर्निङ वकमा निस्किएकी टिभीकी पूर्व कार्यक्रम प्रस्तोताको रुख ढल्दा मृत्यु (भिडियोसहित)

आइतबार, ०८ साउन २०७४, १० : ००
आइतबार, ०८ साउन २०७४

भारतीय टेलिभिजन च्यानल दूरदर्शनकी पूर्व कार्यक्रम प्रस्तोताको मृत्यु भएको छ । ५७ वर्षीया कञ्चन रजत नाथको मर्निङवकमा निस्किएका बेला नरिवलको रुख उनीमाथि खसेपछि मृत्यु भएको हो ।

उक्त घटना गत बिहिबारको हो जुन सिसिटीभी क्यामरामा कैद भएको छ । दुर्घटनाको भिडिउो शनिबार सार्वजनिक भयो जसमा देखिए अनुसार हिँडिरहेकी कञ्चनमाथि नरिवरलको रुख ढलेको थियो । उनलाई वरिपरिका मानिसले तत्काल अस्पताल पुर्याए । गम्भीर चोट लागेकी उनलाई डाक्टरले बचाउन सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप