शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभा बैठक स्थगित

बुधबार, ११ वैशाख २०७६, १८ : २१
बुधबार, ११ वैशाख २०७६

बुटवल– प्रदेश नं ५ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले बुधबार एक सूचना प्रकासित गरी प्रदेशसभाको बैठक १५ गते सम्मका लागि स्थगित भएको जनाएको हो ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनद्धारा हस्ताक्षरित सूचनामा वैशाख १३ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी तय भएको वैठक बिशेष कारणबस सभामुखले स्थगित गरी लागि निर्धारण गरेको जनाइएको छ सूचनामा बिशेष कारणबस वैठक स्थगित गरिएको जनाइए पनि कारण भने खुलाइएको छैन । हिजो बसेको प्रदेशसभा बैठकको अन्त्यमा सभामुख पूर्णबहादुर घर्तीले अर्को बैठक १५ गते  दिउँसो १ बजे सदनलाई जानकारी गराएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप