लाइभमा फेसबुकले ल्यायो ‘वान स्ट्राइक पोलिसी’
बिहीबार, ०२ जेठ २०७६, ०० : ०४
एजेन्सी-फेसबुकले हिंसाको लाइभ र यसको शेयरिङ रोक्नको लागि ‘वान स्ट्राइक पोलिसी’ बनाएको छ ।
कम्पनीले न्यूजील्याण्डको क्राइटचर्चामा भएको हमलाको लाइभ फेसबुकबाट भएपछि यस्तो फैसला गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहले जनाएका छन् । बीबीसीले बुधबार आफ्नो समाचारमा लेखेको छ–‘जसले हिंसालाई प्रसय दिने भिडियो लाइभ प्रशारण गर्छ, उसको लाइभ स्ट्रिमिङ फिचर दुरुपयोगको ठहर भएमा फेसबुकले यो सेवामा प्रतिबन्ध लगाउन सक्छ ।’
यो निर्णयसँगै अब यदि कसैले आफ्नो फेसबुकबाट हिंसात्मक भिडियो लाइभ गरेमा फेसबुकले एक्सन लिन सक्नेछन् र निश्चित समयको लागि प्रतिबन्ध लगाउने छ । समाचारअनुसार पहिलो चरणमा एक महिनाको प्रतिबन्ध लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न