शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

युवा व्यवसायी आचार्यले पाए नयाँ जिम्मेवारी

बिहीबार, १९ भदौ २०७६, १० : ५१
बिहीबार, १९ भदौ २०७६

काठमाडाैँ– युवा व्यवसायी तथा डिस होम मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य रोटरी क्लब अफ नागार्जुनको अध्यक्षमा चयन भएका छन् । 
क्लबको १६औं स्थापना दिवस कार्यक्रममा आचार्यलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरिएको हो । आचार्य आगामी एक वर्षे कार्यकालका लागि क्लबको अध्यक्ष चयन भएका हुन् । 
रोटरी क्लब अफ नागार्जुन सामाजिक कार्यमा संलग्न संस्था हो । क्लब शिक्षा, स्वास्थ्य, खानेपानी, सरफाई, जनचेतनाजस्ता सामाजिक कार्यमा सक्रिय छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप