शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्थानिय चुनाव २०७४

महोत्तरी ४ ‘क’ मा फोरमका यादव विजयी

गौशाला– महोत्तरी जिल्लाको क्षेत्र नं ४ को प्रदेशसभा ‘क’मा संघीय समाजवादी फोरम नेपालका कौशलकुमार यादव विजयी भएका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार संघीय समाजवादी फोरम नेपालका नेता कौशलकुमार यादवले नौ हजार २७७ मत ...