शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी महाधिवेशन

प्रचण्डको दस्ताबेजको सार : ‘व्यापक जनाधारद्वारा शान्तिपूर्ण क्रान्ति’

नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज सुरु भएको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्ताबेज पेस गरेका छन् । निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने, ...