आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पर्यटन

राजा वीरेन्द्रको निवास श्रीसदन सर्वसाधारणलाई खुला : के–के छ श्रीसदनमा ?

तत्कालीन राजा  वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो । राजपरिवारले औपचारिक समारोहमा प्रयोग गरेका कारहरू, जर्मन चान्सलर हिटलरले पूर्वराजा त्रिभुवनलाई ...