किन्न जाने होइन दसैँको लुगा ?
शुरु भयो दसैँको चहलपहल, जताततै छुट र अफर
शनिबार, ११ असोज २०७६, १६ : ३९
काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाड दसैँ नजिकिएसँगै राजधानीको मुख्य व्यापारिक केन्द्र नयाँ सडक क्षेत्रमा किनमेल गर्ने ग्राहकहरुको चहलपहल पनि शुरु भएको छ ।
घटस्थापना सुरु हुनुभन्दा अघिको बिदाको दिन भएर होला शनिबार नयाँ सडक र असन क्षेत्रमा दसैँका लागि किनमेल गर्नेहरुको बाक्लो भीड देख्न सकिन्थ्यो ।
दसैँका लागि आफ्ना र बालबच्चाहरुका लागि नयाँ लुगा किन्नका लागि मलहरुमा पनि उत्तिकै चहलपहल थियो ।
यता, पसलहरुमा पनि ग्राहकलाई अकर्षित गर्न किनमेलमा छुट तथा विभिन्न अफरहरु राखिएका छन् ।
हेरौँ केही तस्विहरुः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण