ईन्जा साहसी पत्रकारिता पुरस्कार अजयबाबु सिवाकोटीलाई प्रदान गरिने
मङ्गलबार, २१ असोज २०७६, १७ : १०
१
वाशिंगटन डिसी । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयबाबु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ।
यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेको छ। ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
हाम्रा कुरा डटकमले एक महिलामाथि निवर्तमान सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गर्ने गरेको बारेमा समाचार पहिलो पटक सार्वजनिक गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण