सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ईन्जा साहसी पत्रकारिता पुरस्कार अजयबाबु सिवाकोटीलाई प्रदान गरिने

वाशिंगटन डिसी । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल  (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयबाबु सिवाकोटीलाई प्रदान गर्ने निर्णय...