चितवनमा गायक प्रताप दासको प्रस्तुति हुने
मङ्गलबार, २८ असोज २०७६, १६ : ५३
चितवन । देशकै मध्यभागमा रहेको चितवनमा यतिबेला राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त चर्चित कलाकारहरुले धमाका मच्चाइरहेका छन् ।
कलाकारहरुले कहिले खुला चौरमा कन्सर्टमार्फत त आफ्नो प्रस्तुति दिएका छन् भने कहिले विभिन्न साँस्कृतिक कार्यक्रममा मार्फत धमाका मच्चाउँदै आइरहेका छन् । चितवनमा पछिल्लो समय धमाधम खुलेका पब तथा सांगीतिक रेष्टुरेण्टमा चर्चित कलाकारहरुले धमाका मच्चाउन थालेका छन् ।
यसैबीच नेपाल आइडलका सेकेन्ड रनरअफ प्रताप दास भरतपुरमा धमाका मच्चाउने भएका छन् । भरतपुर–१०, पुरानो मेडिकल कलेज अगाडि रहेको स्नूक्स क्याफे एण्ड पबमा गायक प्रताप दासले धमाका मच्याउने भएका हुन् । गायक दासले कार्तिक १ गते शुक्रबार स्नूक्स क्याफे एण्ड पबमा विभिन्न प्रस्तुति दिएर धमाका मच्चाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण