खोटाङमा बस दुर्घटना, १६ जना घाइते, चालक फरार
बुधबार, १३ कात्तिक २०७६, ११ : ०३
काठमाडौं– खोटाङमा भएको दुर्घटनामा १६ यात्रु घाइते भएका छन् ।
दिक्तेलबाट विराटनगर जाँदै गरेको को१ख ६२२० नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा बुधबार बिहान दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
दुर्घटनापछि चालक जेवी तामाङ फारार रहेको उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ ।
यस्तै घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण