एक प्रदेशसभासहित ४५ स्थानको नतिजा आयो, को–कहाँ विजयी ? (सूचीसहित)
आइतबार, १५ मङ्सिर २०७६, १८ : ०३
काठमाडौँ । शनिबार सम्पन्न भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझ साढे ५ बजेसम्म ४५ स्थानको नतिजा आइसकेको छ ।
जसमा एक प्रदेशसभा (भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) समेत रहेको छ ।
अहिले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ कास्की, प्रदेश सभा सदस्य, बाग्लुङ र दाङ्ग, धरान उपमहानगरपालिका प्रमुख, सुनसरी, फाल्गुनन्द गाउँपालिका, अध्यक्ष, पाँचथर, पिपरा गाँउपालिका, अध्यक्ष, महोत्तरी, धरान उपमहानगरपालिका वडा नं. ७, वडा अध्यक्ष, सुनसरीको मतगणना कार्य जारी रहेको छ ।
विजयी सूची हेर्नुहाेस्


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण