द भ्वोइस अफ नेपालका विजेता रामलाई ड्याट्सन रेडीगो १.०एल गाडी उपहार
सोमबार, २३ मङ्सिर २०७६, १६ : २०
काठमाडौं – नेपालमा निशान र ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले “द भ्वोइस अफ नेपाल” सिजन २ का विजेता राम लिम्बुलाई ड्याट्सन रेडी गो १.०एल गाडी प्रदान गरेको छ ।
“द भ्वोइस अफ नेपाल” प्रतियोगिताको विजेता राम लिम्बुलाई कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक ज्ञानेन्द्र ब. चन्दले ड्याट्सन रेडी गो १.०एल गाडीको साँचो हस्तान्तरण गरेका छन् ।
“द भ्वोइस अफ नेपाल”को फाइनल यही मंसिर २१ गते शनिवार हायात ग्राउण्ड चुच्चेपाटीमा आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन विपद्मा उद्धारका लागि ८ हजार सशस्त्र प्रहरी २४ सै घण्टा ‘स्ट्यान्डबाई’
-
नेप्से परिसूचकमा गिरावट, कारोबार रकम २ अर्ब ८३ करोडमा सीमित
-
‘नतिजा छिटो निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलवाड भयो’
-
‘प्रदेश सभामा उठेका विषयहरू सम्बोधन नहुने हो भने छलफलको कुनै औचित्य छैन’
-
नाटोमाथि इरानले लगायाे यस्ताे आरोप
-
तत्कालीन निर्देशक भट्टराईको बयान- एकाधिकार तोड्न र लागत घटाउन ठेक्का दुई प्याकेजमा लगिएको हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण