नेकपा सचिवालय र स्थायी समिति बैठक भोलि
शनिबार, २८ मङ्सिर २०७६, २० : २०
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबारलाई बोलाइको सचिवालयको बैठक स्थगित भएको छ।
शनिबार दिउँसो बोलाइएको नेकपा सचिवालय बैठक आइतबार विहान ९ बजेलाई सारिएको छ । नेताहरुको कार्यव्यस्तताका कारण शनिबार बोलाइएको सचिवालयको बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची लगायत विषयमा छलफल गर्ने छ ।
यसअघि शुक्रबारलाई बोलाएको बैठक शनिबारलाई सारिएको थियो । आइतबार सचिवालयको बैठक सकिएपछि ११ बजे नेकपा स्थायी समिति बैठक पनि बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण