पद हुनु र नहुनुले तात्विक अन्तर पर्दैन: नारायणकाजी श्रेष्ठ
आइतबार, २० पुस २०७६, १३ : ०४
पोखरा । नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पद हुनु र नहुनुले तात्विक फरक नपर्ने बताएका छन् । आइतबार गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी मनोनयन दर्ता गराएपछि पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीले दिएको निर्देशन अनुसार अघि बढ्ने बताए ।
प्रवक्ता श्रेष्ठले आर्थिक क्रान्तिको प्रक्रियालाई अघि बढाउन पार्टी दत्तचित्त भएर लागेको बताए । हजारौं हजारको बलिदानले समाजवादको बाटो तर्फ आफुहरु अघि बढेको उनको भनाई छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीको जितले समृद्धिको बाटोमा लम्किन थप टेवा पुग्ने उनले सुनाए । गण्डकी प्रदेशबाट रास्ट्रिय सभा सदस्यको लागि नेकपाबाट नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेले उम्मेदवारी मनोनयन दर्ता गराई सकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण