केन्द्रीय संस्करण

आगलागीबाट १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

person explore access_timeपुस २०, २०७६ chat_bubble_outline0

धादिङ ।  नीलकण्ठ नगरपालिका-१४ पात्ले बस्ने शमशेर बहादुर तामाङको घरमा आइतबार बिहान आगलागी भएको छ । 

 विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा सोही स्थान बस्ने लोक बहादुर तामाङको घरमा समेत सल्किएर दुवै घर पूर्ण रुपमा जली करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको  प्रहरीले जनाएको छ ।  
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.