बुटवलमा सवारी दुर्घटना, ६ जना घाइते
मङ्गलबार, ०६ फागुन २०७६, ११ : ४४
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा मंगलबार सवारी दुर्घटनामा दुई साइकल यात्रीसहित ६ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलबाट सालझण्डीतर्फ आइरहेको लु१ज २९४३ नम्बरको विङ्गर र विपरित दिशाबाट आइरहेको बिएए २५६८ नम्बरको कार ठोक्किएको नयाँगाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोकर्ण चौहानले जानकारी दिएका छन् । दुई सवारी साधन आपसमा ठोक्किएपछि साईलकमा समेत ठक्कर दिएको हो ।
प्रहरीका अनुसार विङ्गरमा सवारमध्ये ४ जना घाइते छन् भने साइकलमा सवार २ जना पनि घाइते भएका छन् ।
घाइते ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण