मानस राजले ल्याए ‘दिलको ट्रेण्डिङ’
शुक्रबार, १६ फागुन २०७६, १८ : ३३
काठमाडौं । गायक मानस राजको नयाँ गीत ‘दिलको ट्रेण्डिङ’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । भिडियोमा मोडल सुजन मार्फा तामाङ, रियो छमछ्मी सिजन ४ की विजे सन्ध्या आचार्य र गायक मानसराजको अभिनय देख्न सकिन्छ ।
कोरियोग्राफी तथा निर्देशक गम्भिर बिष्टको रहेको भिडियो ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् । गीतमा भिम बिष्टको शब्द तथा संगीत रहेको छ । मानस राजको पछिल्लो समय ‘भाइरल भैदियो’ गीत चर्चामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दश महिनामा नवलपरासीबाट करिब एक्काइस अर्ब राजस्व सङ्कलन
-
बनेपाका एक हजार घरमा ‘कौसीखेती’
-
राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित ८ कार्यसूची
-
बजेट निर्माणको बेला कर्णालीको एउटा मन्त्रालय मन्त्री विहीन, एक सचिव विहीन
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
लुम्बिनीमा पहिलो आवधिक योजनाको लक्ष्य प्राप्त भएन