अमेरिकामा एकैदिन १३ सय २१ जनाको मृत्यु
शनिबार, २२ चैत २०७६, ०९ : ३०
काठमाडौं । कोरोना भाइसरको संक्रमणले अमेरिकामा महामारीको रुप लिएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाको संक्रमण २ लाख ७७ हजार १६१ जनामा भएको छ भने मृतकको संख्या ७ हजार ३९२ पुगेको छ ।
बितेको २४ घण्टामा अमेरिकामा कोरोना भाइरसबाट १३ सय २१ जनाको मृत्यु भएको छ । अहिलेसम्म भाइरस संक्रमित भएका १२ हजार २८३ जना निको भएका छन् भने ५ हजार ७८७ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । भाइरसबाट शनिबार बिहानसम्म ५९ हजार १६० जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण