आजको मौसम पूर्वानुमान
सोमबार, ०१ वैशाख २०७७, १० : ५०
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार सोमबार देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमि वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाले हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बांकी भू–भागमा आंशिक बदली रहेको जानकारी दिएको छ ।
यसैगरी, पूर्वानुमानमा उल्लेख भएअनुसार सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पुर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक दुइ स्थानमा मेघगर्जन, हावाहुरी रचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति देशको पहाडि भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण