युएईमा भिजिट भिसामा हुनुहुन्छ ? हुनुहुन्छ भने अब चिन्ता नलिनुस्, बन्यो नयाँ नीति
मङ्गलबार, ०२ वैशाख २०७७, २२ : २१
-बिनोद श्रेष्ठ,
युएई । तँपाई युएईमा भिजिट भिसामा हुनुहुन्छ ? हुनुहुन्छ भने अब चिन्ता नलिनुस्। युएई सरकारले तपाईको समस्या समाधान गर्न नयाँ नीति ल्याएको छ।
अब मार्च १ तारिकभन्दा पछि तपाईंको भिसाको म्याद सकिएको छ र रिन्यु पनि भएको छैन र नेपाल फर्कन पनि पाउनु भएको छैन चिन्ता नलिनुस् । सन् २०२० को अन्त्य सम्म तपाईको भिसा अवधि मान्ने हुनेछ।
युएई सरकारले मार्च १ तारिकभन्दा पछि सकिएका भिसालाई २०२० सम्म नै मान्यता दिने भएको छ। युएई वा युएई बाहिर बिदामा घर फर्कनुभएको छ तर कोरोनाका कारण यूएई फर्कन पाउनु भएको छैन भने पनि त्यसका लागि सो अवधिसम्म मान्ने हुन्छ । यूएईको आवासीय भिसा भएकाले १ मार्च पछाडि अवधि सकिएमा २०२० भरी नै अवधि थपिने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण