‘आवाज एकताको’ सन्देशमुलक सामाजिक भिडियो सार्वजनिक
मङ्गलबार, २७ जेठ २०७७, १४ : ३१

काठमाडौं– कोभिड १९ को महामारीबाट मुक्त्त हुन र सुरक्षित जीवन यापनको लागि निर्माण केडिया अर्गनाइजेशनको र वृज सिमेन्टको संयोजकत्वमा निर्माण गरिएको ‘आवाज एकताको’ सन्देशमुलक सामाजिक भिडियो सार्वजनिक भएको छ ।
अहिलेको विषम परिस्थितीमा सबै नेपालीको मनोबल र आत्मविश्वास कायम राखिरहन केडिया अर्गनाइजेशन र वृज सिमेन्टद्वारा यो सिर्जनामूलक सांगितीक भिडियो सन्देश मार्फत चेतना जगाउन प्रयास गरिएको कम्पनीले जारी विज्ञप्तीमा जनाएको छ ।
यस गीतको सम्पूर्ण निर्माण व्यवस्थापन, संयोजन एवं निर्माण कि एडभर्टाइजिङ्ग सर्भिस प्रा.लि.ले गरेको छ । शब्दबाट ब्यक्त हुन नसकेको कुराहरु पनि यस ‘आवाज एकताको’ झल्किने सांगितिक भिडियोले सम्पूणमा एकताको संचार गर्ने छ भन्ने विश्वास कम्पनीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही