कञ्चनपुर ५ र डोटीमा थपिए ४ जना संक्रमित
बुधबार, २४ असार २०७७, १६ : २१
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा भएको (कोभिड १९) कोरोना परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ ।
नयाँ पुष्टि भएकामा १ महिलासहित ८ जना पुरुष छन् । संक्रमित हुनेहरुमा डोटीका ३ पुरुष र एक महिला गरी चार जना छन् । त्यसैगरी कञ्चनपुरका ५ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनीहरु सवैको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण