सुदूरपश्चिम प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, २५ असार २०७७, १६ : ५०
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणबाट थप १६ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएको छ ।
आज गरिएको परीक्षणबाट ८ महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
अछाम मगलसेनका ७५ वर्षिया १ पुरुष, साँफेबगरका ३७ र ३० वर्षका २ महिला, चौरपाटीका २३ वर्षकी १ महिला, बाजुरा त्रिबेणीकी ७ वर्षिया १ बालिका र ७ वर्षका १ जना बालक रहेका छन् ।
त्यसैगरी कैलाली गौरीगंगाका २५, २० र ४४, वर्षका ३ पुरुष, गोदावरीका २२, १४ र ५ वर्षीया (बालिका) सहित ३ महिला २४ र ४५ वर्षका २ पुरुष तथा कंचनपुर कृष्णपुरका ३२ वर्षका १ पुरुष र कंचनपरकै भीमदत्तका २८ वर्षीय १ जना महिला रहेकोे सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण