खोलामा शव फेला
शनिबार, २४ साउन २०७७, ०८ : ५४
गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ पुर्तिघाटका ५५ बर्षका बेदबहादुर क्षेत्रीको शव स्थानीय झिसिङ्ग्खोलामा फेला परेको छ ।
साउन २१ गते पुर्तिघाट बजारमा सामान किन्न भनी घरबाट हिँडेका क्षेत्रीको शव फेला परि पोष्ट मार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी केदारराज पन्तले जानकारी दिए ।
त्यस्तै, इस्मा गाउँपालिका ५ इस्मा रजस्थलको चुदरी खोलामा एउटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
त्यसमा सवार मदाने गाउँपालिका–२ बाझकटेरिका बिष्णु भुसाल भने सकुशल प्रहरीको सम्पर्कमा आएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण