चितवन । चितवनको भरतपुर महानगरपालिका–१६, सरनपुरस्थित नारायणी नदीमा डुबेर बेपत्ता भएका एक किशोरको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सोमबार उनको शव निकालेको हो । मृत्यु हुनेमा...