शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रामकृष्ण ढकालको नयाँ गीत ‘मुटु भरि देश बोकी’

मङ्गलबार, ०९ भदौ २०७७, ११ : १२
मङ्गलबार, ०९ भदौ २०७७

काठमाडौं – कवि तथा गीतकार महेश्वर शर्माको शब्द रहेको गीत ‘मुटु भरि देश बोकी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक रामकृष्ण ढकाल  र गायिका मेलिना राईको स्वर रहेको छ ।

आनन्द राईले संगीत रहेको गीतको म्युजिक भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् । 

भिडियोमा राज पोखरेल र दीपेन्द्र भट्टको छायाँकन र विकास दाहालको सम्पादक रहेको छ ।

म्युजिक भिडीया पनि महेश्वर शर्मा, रामकृष्ण ढकाल, मेलिना राई, आनन्द राई तथा सोनम पाण्डे शर्मा, कृष्ण शर्मा समेत देखिएका छन् । 

कलाकारहरु सरोज दाहाल र साक्षी लम्सालको रोमान्स भिडियोमा रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप