शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शारदा नगरपालिकाका वडा अध्यक्ष बेपत्ता, अपहरणको आशंका

सोमबार, १२ असोज २०७७, २१ : २३
सोमबार, १२ असोज २०७७

सल्यानको शारदा नगरपालिकाका एक वडा अध्यक्ष आइतबार साँझबाट बेपत्ता भएका छन् । उनी अपहरणमा परेको हुनसक्ने आशंका गरिएको छ ।

नगरपालिकाको वडा नम्बर १३ का वडा अध्यक्ष तुलसीराम रावत बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले वडा अध्यक्ष हराइरहेको पुष्टि गर्दै उनको खोजी कार्य भइरहेको रातोपाटीलाई जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप