चार महिनामा चार खर्ब बाहिरियो
काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा (साउन देखि कात्तिकसम्म) चार खर्ब रुपैयाँ भन्दा बढी बाहिरिएको छ । अर्थात ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । गत वर्षको यसै अवधिको तुलनामा आयात १०.६२ प्रतिशतले प्रतिशतकले बढेको हो । ब्यापारघाटा १२.४९ प्रतिशतले साँघुरिएको छ । गत आव २०७६/०७७ को सोही अवधिको तुलनामा १२.४९ प्रतिशतले ब्यापार घाटा घटेको हो।
कात्तिकमा मात्र विदेशबाट एक खर्ब १० अर्ब रुपैयाँको सामान भित्रिएको भन्सार विभागले जनाएको छ । चार महिनामा वैदेशिक ब्यापार ४ खर्ब ४२ अर्ब रुपैयाँ भन्दा बढी भएको थियो । पछिल्लो समय निर्यातमा केही सुधार हुन थालेपछि थोरै भएपनि व्यापार घाटामा संकुचन आएको छ । विभागको तथ्याँकअनुसार गत वर्ष सोही अवधिको तुलनामा यस वर्ष आयात पनि घटेको छ। गत साउनदेखि कात्तिकसम्ममा ४ खर्ब ५० अर्ब रूपैयाँ बराबरको सामान आयात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण