बिहीबार, १० जेठ २०८१
ताजा लोकप्रिय

वैदेशिक व्यापारतर्फका सबैजसो सूचक ऋणात्मक

काठमाडौँ । वैदेशिक व्यापारतर्फका सबैजसो सूचक ऋणात्मक देखिएका छन् । चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिसम्मको तथ्यांकअनुसार सबैजसो सूचक ऋणात्मक देखिएका हुन् । चालू वर्षको पहिलो महिनादेखि नै...