नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर
मङ्गलबार, ०९ मङ्सिर २०७७, २३ : २६
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । साहले महासंघको अधिवेशन स्थापित मान्यता र विधान विपरित हुन गैरहेको भन्दै रोक्न माग गर्दै रिट दायर गरेका छन् ।
साहले यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि अधिवेशन रोक्न माग गर्दै निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ नभएको भन्दै उनी सर्वोच्च अदालत गएका हुन् । अधिवेशनका उद्घाटन यही ११ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण