शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टेक र सिर्जनाको ‘ओइ माया’ सार्वजनिक

बुधबार, २४ मङ्सिर २०७७, ११ : ४६
बुधबार, २४ मङ्सिर २०७७

काठमाडौं । चर्चित गीत ‘मेरो एक्सको छम्मा’की गायिका सिर्जना खत्री र गायक टेक अधिकारीको स्वर रहेको ‘ओइ माया’ सार्वजनिक भएको छ । 

टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा एरेन्ज रहेको गीतको भिडियो पनि बनेको छ । जसमा हाँस्यकलाकार सुबोध गौतम(एदुमे) र आयुष्मा कार्कीको साथमा राजु भुजेल, देव बराल, फरिता खड्कालगायतको अभिनय देख्न सकिन्छ ।

युवराज खत्रीको निर्देशन रहेको भिडियोमा श्याम तामाङको छायाँकन, प्रविन थापाको कोरियोग्राफी रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप