शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एलिजालाई सनिशले भने ‘तिम्रो बानी परेछ’

शनिबार, ११ पुस २०७७, ०७ : ४७
शनिबार, ११ पुस २०७७

काठमाडौं । साईपल क्रियसनको निर्माणमा बनेको गीत ‘तिम्रो बानी परेछ’को सार्वजनिक भएको छ । 

दधी अधिकारीको शब्द, कल्याण सिंहको संगीत र भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजना रहेको छ ।

गीतको भिडियोमा अभिनेत्री एलिजा गौतम र स्वयम् गायक सनिश श्रेष्ठको अभिनय देख्न सकिन्छ । गीतमा प्रेमकथा बुनिएको छ ।

आवेश बज्राचार्यको छायाँकन, माधव बेलबासेको सम्पादन रहेको भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप