सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाश र रेश्मा अभिनित 'जाने भए जाउ माया'  सार्वजनिक

गायक प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित 'जाने भए जाउ माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  सेन्टिमेन्टले भर्सनको यस गीतमा स्वर गायक सरन गुरुङको रहेको छ।  गीतमा शब्द, संगीत बिकाश...